मधेसी जनअधिकार फोरम गच्छेदार समुहले आज नयाँ पार्टी दर्ता गराउने भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरमलाई आधिकारिता प्रदान गरेपछि गच्छेदार समुहले निर्वाचनमा नयाँ पार्टी दर्ता गराउन लागेको हो ।
नयाँ पार्टि दर्ताका विषयमा गच्छेदार समुहको केन्द्रिय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले हिजो गरे निर्णय अनुसार मधेशी जनअधिकार फोरम लोकतान्त्रीकको नामममा आज निर्वाचन आयोगमा दर्ता हुने छ । मधेशी जनअधिकार फोरम गच्छेदार समुहको हिजोको बैठकले पार्टीको नयाँ नाम मधेसी जनअधिकार फोरम लोकतान्त्रिक टुङ्गो लगाएको थियो ।दर्ताको लागि जानु आगाडिपार्टीको कार्य समिति बिधान झण्डा र निर्वाचन चिन्नको अन्तिम टुग्गो लगाउन मध्यान पार्टी को बैठक बस्दै छ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्