Sunday, July 12, 2009

१ सय ९६ औं भानुजयन्ति आज मनाइदै

आज १ सय ९६ औं भानुजयन्ति देशभर आदिकवि भानुभक्तको स्मरण गर्दै यो जयन्ति मनाइदैछ ।
हरेक वर्षको असार २९ गते नेपाली साहित्यका मुर्धन्ने श्रष्ठा भानुभक्त आचार्यको जन्मदिनको अवसर पारी यो जयन्ति मनाउने गरिन्छ । देशभित्र र देश बाहिर रहेका नेपालीहरुले आचार्यको सम्झना गर्दै छन् ।यो अवसरमा विभिन्न साहित्यिक प्रतिष्ठान तथा संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । यहि अवसरमा रानी पोखरीमा भानु स्म्रिति समितिले प्रधानमन्त्रि माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरिरहेको छ । नेपाली भाषालाई सर्वोपरी महत्व दिदै साहित्य क्षेत्रमा दक्ष अगुवा सर्जकको रुपमा रहेका भानुभक्तले संस्क्रितका कठिन भन्दा कठिन काव्यक्रितिको उल्था गरेका थिए

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्