यसो हेर्दा यो अस्पताल जस्तै छ र पहिलो पटक यहाँ जो पुग्छ त्यसको मुख बाट यो शब्द निस्कन्छ, अरे यो त अस्पताल नै पो हो त? किनकी त्यहा सबै कुरा एउटा अस्पतालमा हुने कुराहरु छन तर यो अस्पताल होईन यो त एउटा रेस्टुरा हो। Riga, Latvia मा रहेको त्यस रेस्टुराको नाम हो Hospitalis Restaurant जुन पुरै अस्पतलाको थिममा आधारित छ र त्यहाँ जाने कसैले पनी म आफु कुनै होटलमा छु भन्ने अनुभव भन्दा म कुनै अस्पतालमा छु भन्ने अनुभव गर्दछ।अझ रमाईलो कुरा त के छ भने त्यहाँ नर्सको जस्तो ड्रेस लगाएर बसेका वेट्रेसहरुले तपाईको टेबलमा तपाईले अर्डर गरेको खाना ल्याईदिन्छन र यदी तपाई वियर खान खोज्नु भयो भने पनी तपाईलाई सर्जनको ड्रेस लगाएर बसेका हरुले तपाईलाई पुरा साईन्टिफिक तरिकाले वियर दिन्छन।
त्यती मात्र हैन त्यहा खानको लागी काँटा चम्चा हैन पुरा अप्रेशनमा प्रयोग गरीने सामानहरु हुन्छन र तपाईलाई एउटा विरामी लाई दिने सेवा प्रदान गरिन्छ। खाना स्टेनलेस स्टिलको थालीमा र पेय पदार्थ फ्लास्कमा आएको देख्दा त्यहाँ जाने लाई अचम्मै लाग्छ।संसारमै नभएको यस्तो अचम्मको होटल त्यहाँका लोकल डाक्टरहरुले नै शुरु गरेका हुन। यदी तपाई पनी Hospitalis Restaurant को स्वाद लिन चाहानुहुन्छ भने Riga, Latvia भने पुग्नै पर्दछ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्