भाद्र ४ गते स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न भएको छन । उक्त कार्यक्रम थम माया थापाको पर्मुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमा अनेरास्वबियुको केन्द्रिय महिला बिभग प्रमुख सबित्र थापा पनि बोल्नु भएको थियो । कार्यक्रमा महिलहरु कम्बर भाची भची नाचेका थिए । कारीब ५ सय भन्दा बडी महिला विद्यार्थीको उपस्थिती थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्