Thursday, August 27, 2009

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग चर्किएपछि अपरान्हदेखि अन्तराष्ट्रियउडान अवरुद्ध

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग चर्किएपछि विमानस्थलमा अपरान्हदेखि अन्तराष्ट्रिय हवाइ उडान तथा अवतरण अवरुद्ध भएको छ ।धावन मार्गमा समस्या देखिएपछि अन्तराष्ट्रिय उडानको तयारीमा रहेका विमानहरु रोकिएको छ भने अवतरणको क्रममा रहेका विमानहरु फर्किएका छन् ।जहाज अवतरणको क्रममा रहेका एयर अरेबीया, थाई एयर र कोरियन एयर फर्किएको विमानस्थलन श्रोतले बताएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्