कोलम्बो श्रीलंका मुलुकको प्रतिआतंकबाद कानुन उल्लघन गरेको आरोपअंा श्रीलन्काली पत्रकारलाई २० बष्रको काराबस सजाय सुनाइेको छ । तमिल ताइगस बिब्रोही बिरुद सरकारअले जारी राखेको युदको आलोचना गर्दै लेख प्रकासित् गरेकोले जेएस तिसैनायागामलाई उक्त्त सजाय सुनाइेको हो । उनले सन १००६ र सन २००७ मा सरकारले तमिल टाइगस बिरुद सुरु गरेको कारबाही बिरुद पूर्वउत्तर क्षत्र बाट प्रकाशित् हुने मासिक पत्रीकामा लेखे प्रकाशइत गरे बपत उनलाई उक्त्त सजय सुनाइेको हो । उनलाई मुलुकको आतंकबाद प्रतिरक्षा कानुनको उल्लघन गरेकोमा दोषी ठहरेइेका उनी पहिलो प्रत्रकार बनेका छन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्