यसो सोच्दा यो एउटा नेपाली वा हिन्दी फिल्मको कुनै सीन जस्तो लाग्न सक्छ। यो चीनको एउटा युवकको कथा हो। एउटी युवतीको प्रेममा लठ्ठ परेको २६ वर्षिय वाङ नामको युवकले आफुले प्रेम गर्ने युवतीलाई विवाह प्रस्ताव राख्न निकै नै फिल्मी शैली अपनाए पछी प्रहरीको फन्दामा पर्न पुगे। ति युवतीलाई मनाउन उनले हुनान देखी हेनाङग सम्मको 1000 किलोमिटर को बाटोमा कार लिएर निस्के।
उनले प्रत्येक किलोमिटरमा एउटा गुलाबको फुल र " म सँग विवाह गर" भनी लेखिएको सन्देश छाड्नको लागी उनले ९९९ वटा गुलाबको फुल किने। तर जब प्रहरीलाई यो कुरा थाहा भयो उनीलाई प्रहरीले पक्रेर लग्यो र चेतावनी दिएर छाडिदियो तर जसलाई खुसी पार्न उनले यो सब गरेका थिए ति युवती विवाहको लागी राजी भईन वा भईनन त्यो भने खुलाईएको छैन। त्यस्तो पो प्रेम त है तपाईंको के बिचार छ लेख्नुस् ल आफ्नो कुरा पनि

एजेंसी
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्