काजिकिस्तानमा भोलीदेखि सुरु हुने एसियाली राजनीतिक पार्टिहरुको ५ औं अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि एमाले अध्यक्ष झलनाथ खनाल आज दिउसो त्यसतर्फ जादै हुनुहुन्छ ।
उहाँ दिउसो ४ बजे नयाँ दिल्ली हुदै काजिकिस्तान जानुहुने कार्यक्रम छ । विभिन्न एसियाली मुलुकहरुका नेताहरु सहभागि हुने सो अन्तराष्ट्रिय सम्मेलन भोलीदेखि सेप्टेम्बर २७ सम्म संचालन हुनेछ । सम्मेलनमा अध्यक्ष खनालले नेपालको राजनीतिक घटनाक्रम,शान्तिप्रक्रिया,संविधान निर्माण लगायतका विषयमा जानकारी गराउनुहुने एमाले स्रोतले जनाएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्