तिमलाई नै देख्छु सधै डाँडा काटी गए पनि ।
तिमलाई कहिल्यै भुल्दीन छोटो जीवनरहे सम्म
हजारौ धोका दिई मलाइ अन्तै ठाउमा गए पनि ।
सम्झी रहन्छु मेरो जीवन तिमीनै हौ भनी ठानी
हजार प्रहार छुरा रोपी घाईते परि गए पनि ।
अनगीन्ती सपनाहरु तिमी सँगै साटी रहन्छु
धेका दिई अन्त तिमीले महल ठडाइ गए पनि ।
मुटु भरि चोट दिई पराई मलाई ठानी रहोउ
तिमी तारा भाको देखु मत भुइको धुलो भए पनि ।
मकवानपुर
हाल : इराक़
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्