
छैन पैसा: यस्ता सूचना मुलुकभरिका एटिएम मेसिनहरुले दिइरहेका छन्। बैड्कमा खाता खोल्नेबेलामा उपभोक्तासँग भएको सम्झौतामा चाहेको समयमा राखेको जति पनि रकम झिक्न पाइने भनेर उल्लेख छ। तर मुलुकभरिका बैङ्कमा पैसा राख्नेहरु यतिबेला पश्चातप गर्दैछन्। अरु बेला अधिकतम १ लाख २० हजारसम्म निकाल्न मिल्ने काठमाडौंका एटिएमहरुमा आज बढीमा ३ हजार पाँच सय मात्र निकाल्न सकिने भएको छ। दशैँको मुखमा बैङ्कले पैसा दिन नसक्दा वर्ष दिनमा आएको रमाइलो चाड दशैँ पनि प्रभावित भएको छ। हेर्नोस् न दोलखामा त बैङ्कले पैसा नदिएपछि चरिकोटको व्यापार ३० प्रतिशतले गिरावट आयो रे। राष्ट्र बैंङ्कले मागअनुसार नोट दिन नसक्दा अभाव भएको हो । तेस्तै लमजुङमा पनी भारतिएया पेन्सनर्हरुले अफुले पाउनु पर्ने पेंसन नपाएका छन ३ दिन सम्म सदारमुकाम बेशिसहरमा बस्दा पनी बैंक माँ पैसा नाआए पछि पेंसनरहरु रित्तई घर फर्किएका छन देशभ्रिनै हाहाकार मचिएको बेलामा बर्ष दिनमा आउने दशाई कसरी मनाउने भन्ने चिन्ताले सर्बसाधरण चिंतामा परेका छन
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्