Wednesday, September 2, 2009

pashupati

संस्कृति, संविधानसभा, संघिय मामला तथा पुर्नसंरचना मन्त्री डा मिनेन्द्र रिजालले पशुपतिनाथको भट्ट नियुक्ति प्रकरण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । माओवादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न चाहन्छ, त्यसो हो भने उसले दुर्दशा भोग्नुपर्छ।

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्