बेइजिङ सन् २०२० पुग्दा अर्धाङगीनि नपाएर एक्लो जीवन बिताउने चिनिया पुरुषहरुको संख्या २ करोड ४० लाख पुग्ने एक अध्ययनले देखाएको छ । चीनमा समाज विज्ञान प्रतिष्ठानले नयाँ जन्मने शिशुहरुको िलंगिय असन्तुलनलाई जनसख्या विरणको सबै भन्दा ठूलो समस्याको भनी बताएको छ । चीनको अहिलेको जनसख्या करिब १ अर्व ३० करोड रहेको छ ।
िलंगको आधारमा गभपतन गर्ने प्रचलन अत्यन्त सामान्य बनिरहेको बनिरहेको छ खास गरी ग्रामीण इलाकाहरुमा प्रतिष्ठानले भनेको छ । चीनका ग्रामिण भेगहरुमा सांस्कृततिक हिसाबले बालिका भन्दा बालकलाई प्रथामिकता दिइन्छ । िलंगीय भेदभावको कारण जटिल छन् । अनुसान्धान
वाङ ग्वानझाउको अनुसार गर्भपतनको यो अनुपातले न्यून आयमा बाच्ने पुरुषहरुका लागि श्रीमती पाउन मुस्किल बनाइदिने छ र श्रीमती पाउन मुस्किल बनाइदिनेछ र श्रीमान् एवं श्रीमतीको उमेरको फरक धेरै हुनेछ ।
ग्लोवल टाइम्स समाचार पत्रले अर्का अनुसन्धान वाङ युसेङलाई उद्धत गर्दै भनेको छ चीनका गरिवहरुको वस्तिमा रहने पुरुषहरु जीवनको उत्तरार्धमा विवाह गर्न बाध्य हुन्छ छन् वा एक्लो भइरहनु पर्ने छ । जसले वंश परम्परानै तोडिन पुग्छ । गाउमा ४० वर्ष उमेर नाघे पछि विवाह मुस्किल बन्ने छ । उमेर ढल्कदै गए पछि र गुजाराका लागि थोरै मात्र स्रोत भई दिदा त्यस्ता पुरुषहरु सामाजिक सुरक्षामा निर्भर रहनु पर्नेछ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्