बेलायतले नेपाली विद्यार्थीको भिसा आवेदन सोमबार देखि तत्काललाई रोकेको छ । नेपाल स्थित बेलायती दुताबासका अनुसार बंगलादेश र दक्षिणपूर्वी भारतका विद्यार्थीको भिसा आवेदन पनि रोकिएको छ । चाप बढेकाले अर्को व्यवस्था अहुन्जेल भिसा बन्द गरिएको देतावासले जनाएको छ । १० महिना अघि बेलायत सरकारले टायर फोर प्रणाली अन्र्तगत विद्यार्थी भिसा सहज बनाए पछि यो मुलुक नेपाली विद्यार्थीको आकर्षण केन्द्र बनेको थियो । दुताबास अधिकारीका खनुसार पछिल्लो दस महिनामा करिब ३० हजार विद्यार्थी बेलायत गएको अनुमान छ । शिक्षा मन्त्रालय अधिकारीका अनुसार मंसिरमा करिब ४२ सय पौषमा १८ सय विद्य ार्थीले नो अब्जेक्सन लेटर लिएकामा अधिकांस बेलायत जाने तयारीमा थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्