Wednesday, March 10, 2010

गजल

विश्वासको भुमरीमा अविश्वासी घात पाँए
माया दिन्छु भन्ने माथि घृणाको साथ पाँए ।
भेटै पिच्छे भन्थो किन माया गर्छु तिमिलाई
भमराले फूलको रस चुस्ने जस्तै मात पाए ।
पहिले त भन्थो केरे सजाउछु दिलमा सानु
स्वार्थ लुटी सक्या रछौ त्यसैले त लात पाएँ ।
कुरुप तिम्रो आत्म छ भन्ने थाहा पाएँ
कलङगका काडाँ सरि संघर्षका खात पाएँ ।
सुख शान्ति दिन्छु भनि फुलको वास्ना लिन्थ्यौ क्यारे
तिम्रै घाती गफमा फसी मात्र तीता वात पाएँ ।

2 comments:

  1. nice tara yo forth sher ko
    कुरुप तिम्रो आत्म छ भन्ने पहिला नै थाहा पाएँ yo antim shabda पाएँ ra, सुख शान्ति दिन्छु भनि फुलको वास्ना लिन्थ्यौ क्यारे yaha ko क्यारे
    hataunu bhya jhan sundar hunethyo

    ReplyDelete
  2. thaha bhako bhaya pahile kurup atma chha bhanne banaunu la

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्