नेपालमा अहिले स्थिर सरकार नभएको वा राजनितिक स्थिरता नभएको कारणले अन्राष्ट्रिय माफियहरुको चलखेलको थल्यो वनेको छ । अन्तराष्टिया माफिया दाउद इम्ा्रहीन र छोटाजनका विचको टकराब हाल नेपालमा टड्कारो रुपमा देखा परेको छ । जसमा जमिम शाहहत्य प्रकरण अरुण िसंघानिया हत्या प्रकरणले यसलाई प्रष्ट पारेको छ । नेपालमा अन्तराष्ट्रिया स्तरको यो टकराव अन्य हुने अबस्था देखिदैन । यो अन्राष्ट्रिया माफियाको सिकार अब राजनैतिक दलका नेता उद्योग व्यवसायी वा संचार उद्यमी मर्न सक्ने सम्भावाना देखिन्छ । यसमा अन्तराष्ट्रिय माफिया सगै जासुसी सस्थाहरु प्नि संगै मिलेर आएको देखिन्छ । यसले के देखाउछ भने यदि नेपालमा द्धन्द बढदै गयो भने नेपालका छिमेकी राष्ट्रहरुलाई पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
माओवादी लडाकु अझै सिबिरमा
माओवादी लडाकु अझै सिबिरमा
लडाकु अझै संयूक्त राष्ट्रसंघ र नेपाल सरकारको संयूक्त टोलिले माओवादी शिविरमा भएको अयोग्य लडाकुलाई घर र्फकाउने भनि सबैलाई बाटो खर्च सहित विदा गरेको थियो । विदाई पछि कति लडाकुहरु आफ्ना सामान सहित घर फिरेका थिए । तर कति वाहिर निकालिएका लडाकुलाइ पनि पुनः शिविरमा र्फकाएर प्रतिव्यक्ति एक हतियार दिएर पार्टीको हीतका लागि भनि परिचालन गरेको देखिएको छ । भन्नुस बव फेरी के जनताले सन्तोषले वाच्न पाउलान त उता माओवादीको चैत्र २ गते वसेको बैठकले आन्दोलनको स्वरुप फेरी घरेलु हातहतियार प्रयोग गरेर शहरी विद्रोहमा जाने निर्णय गरेको छ । उनिहरुको निर्णयमा शिविरवाट वाहिरिएका अयोग्य लडाकुलाई परिचालन गर्ने भन्ने कुरा प्रष्ट उल्लेख छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्