Friday, March 26, 2010

सिन्धुपाल्चोकमा हिजो साँझ भएको यात्रुबाहक बस दुर्घटनामा परी मर्नेको संख्या ११ पुगेको छ । घटनामा परी २५ जना भन्दा बढि घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काभ्रेको सीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्