एमाले नेता केपि शर्मा ओलीले माओवादि संविधान निर्माण भन्दा सत्ताकब्जामा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । बाराको कलैयास्थीत जिल्ला अस्पतालमा उपचार गराइ रहनु भएका एमाले स्थानिय नेता सोहन चौधरीलाई भेट्न पुग्नुभएका ओलीले सरकार ढल्ने कुरा हल्लामात्र भएको बताउनुभयो । उहाँले सोहन चौधरी जीवनभरी नेपाली जनताको लागि लडेको नेता भएको टिप्पणि गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्