Sunday, April 18, 2010

चीनमा पुरुषले केटी नपाउने

सबैजसो ठाउमा छोरी भने पछि हेलाको दृष्टिले हेर्ने चलन छ । चीनमा त छोरी भने पछि गर्भबाटै तुहाउने चलन छ । त्यसको असर दिर्घाकालमा पर्छ भन्ने कुरा कसैले आडकल गर्न सक्दैन । त्यसको असर अहिले चीनमा परेको छ । त्यहा अहिले कुमार केटा जतिपनि छन् त्यहा केटीको तुलनामा केटाको संख्या करोडौले बढि छ । त्यहाका कयौ पुरुषहरुले विहे गर्न पाउदैन्न । एउटा सर्वेक्षणको अनुसार सन् २०२० सम्ममा त्यहाका तीन करोड पुरुषहरुले श्रीमती पाउने छैन्न । त्यहा छोरी जन्मनु अघि नै भुरणहत्य गरिन्छ । अहिले चीन सरकारले गाउ गाउमा भुरण हत्य गर्न रोक लगाएको छ । यो स्थिति रहने हो भने चीनमा सन् २०४० सम्ममा ३ अर्व पुरुष हुदा महिलाको संख्या २ अर्व ५० करोड मात्र हुने छ । चीनमा अहिले महिला र पुरुष विच भएको गहिरो विभेदको कारण त्यहा बलात्कार वेश्यबृसति अपराध जस्ता समस्या देखिएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्