Saturday, May 1, 2010

में डे यस्तो रहो



आज १२१औ मे डे नेपालमा बिभिन्न कार्यक्रका साथ सम्मपन्न भएको छ । नेपाल टे्रडयनियन माहासघ जिफण्ड र पेसागत महासघको संयुक्त रुपमा कार्यक्रम सम्मन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भन्नु भयो शान्ति र संविधानको लागि सबै एकजुट भएर मात्र सम्भव छ । सडकवाट सरकार परिवर्तन गर्नै परम्परा ठिक हौइन । सबैले आफ्नो ठाउँवाट आफुलाई सच्याउन आवश्क छ भन्नु भयौ । उहाले अगाडी थप्पनु भयो माओवादीले सडकवाट सरकार परिवर्तन गर्न खोजेको छ त्यो राम्रो होइन । शान्ति र संविधान सबै राजनितिक पार्टी मिलैर मात्र सम्पन्न गर्न सकिन्छ ।

1 comment:

  1. nice news blog friend. i have similar like yours.. http://www.nepalnewsdotcom.blogspot.com

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्