पृश्ठभुमि
मानव विकासको एउटा चरणमा मातृसतात्मक युग थियो । यस युगमा आमाहरुकै बोलवाला चल्थ्यो , समाजका हरेक निणर्य महिलाहरुले नै गर्थे । मनव सभ्यताको विकास सगै समाजमा पतिृसत्ताको स्थापना हुदै गयो । त्यही पितृसत्ताले महिलाहरुको घर , परिवार र समाजमा हुने भुमिकालाई गौण ठान्न थाल्यो । समयसगै त्यस रितिरिवाजले महिलाहरुको भुमिकालाई अवमुल्यन ग¥यो । त्यस समयमा धर्मग्रन्थहरुमा आधारित भएर कानुनहरु निमार्ण गरिए । जसमा पूरुषहरुलाई प्रोत्साहन र महिलाहरुलाई दाष बनाउने सामाजिक सहकार्यलाई दरिलो बनायो । यसले सामाजिक संरचानाहरुमा पूरुषको भुमिका प्रमुख बनायो । यसो गर्दा घर समाज जस्ता हरेक क्षेत्रमा पुरुष स्थापित हुदै गए ।
समाजमा ठुलाठुला राजनैतिक परिवर्तनहरु भएता पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा भने सन्तोषजनक परिवर्तन भएको देखिदैन । खास गरी पुर्नजागरण कालपछि आएको चेतनाको विकासले महिलाहरु पनि विउझिन थालृे । राणशाान कालमा योगमाया न्यौपानेद्धारा थालिइको महिला आन्दोलन आजसम्म आईपुग्द केही प्रप्ती भएका छन । तर जतिहुनु पर्ने हो त्यो नभएको देन्खिछ । एककाईसौं शताब्दीसम्म आइपुग्दा पनि समाजका आधा हिंसा ओगोटेका महिलाहरु बििभनभ अधिकारबाट बन्चित छन् । यो स्थिति विकसित देशमा भन्दा विकासोन्मुख देशमाहरुमा अझ बढी भएको पाइन्छ । समान परिवर्तन गर्ने , समाजको महिलाप्रति हेर्ने दृष्टिकोणमा भिन्नता ल्याउन महिला आफै पनि लाग्न अत्यन्त जररी छ । विशेषगरी नया पुस्ताका महिलाहरु जो शिक्ष्ँित छन्, जो सामाजिक परिवर्तनमा लागिपरैका छन् । उनिहरुको भुमिका अत्यन्त महत्वपुर्ण रहन आउछ ।
हाम्रो समाजमा महिलाहरुको भुमिका
समय परिवर्तनसील छल, समयसगै चल्नुपदर्छ तर हामैो नेपाली समाज समयसगै परिवर्तन भएको खेखीदैन । राजतैतिम रुपमा केही उतारचढापहरु भएका छन् । जस्तै पहिला राजा रजौटाहरुको शाशन थियो , त्यसपछि राणाशाशन आयो , जनताले २००७ सालको क्रान्ति पछि प्रजातान्त्रिक शाशन व्यवस्था ल्याए र पच्चायति व्यवस्था हुदै फेरी प्रजातान्त्रको पुनस्थापना भयो । यसरी ठुला ठुला घटनाक्रमहरु भएका छन । भौतिक विकासका काम पनि भएका छन । तर समाजले महिलाहरुप्रति हेर्ने दृष्टिकोणमा भने परिवर्तन आएको छैन । शारीरीक बिषेशताको आधारमा महिला र पुरुषले खेल्ने भुमिकामा फरक पाइन्छ । यी शारीरीक बिषेशता अपरीवर्तनिय हुन्छन । अर्थात जैविक फरकलाई सजिलै सजिलै परिवर्तन गर्न सकिदैन । यी बाहेक हाम्रो समाजको संस्कृति ,धर्म रीतीवाज , संस्कार परम्परा धाराण व्यवहार मुल्य मान्यता र नीतीनियम द्धारा प्रभावित भई महिला र पूरुषबिच सामाजिक रुपमा केही खास विषेशता निर्धारित छन् । तिनीहरु प्राकृतिक जैविक विषेसता नभई मानव निर्मित हुन । यिनिहरुलाई परिवर्तन गर्न सकिन्छ । तर हामी सबैको इच्छा शक्ति भने हुनुपर्दछ । हाम्रो समाजले महिलाहरुलाई अशिक्षित , अवला वा दयाको पात्रको रुपमा लिने गरेको पाइन्छ । त्यसमा पनि साधनहीन आश्रित घर धन्दा गर्नेको रुपमा लिइन्छ । समाजमा महिलाको भुमिका सुन्य रहेको छ । २०४६ साल यता समाजमा केही कहिला सहभागीता देखिए पनि उनिहरुको भुमिका भने सुन्य रहेका छ ।
हाम्रो समाजको सामाजिक मान्यताले छोरीबुहारीलाई पढाउनु हुदैन ,उनीहरु सामाजिक मान्यता भित्र बस्नुपर्छ । घरदेखी समाजसम्मका पुरुषहरु नै हुने उसकै आदेशमा घरमाा भएका महिलाहरु चल्नु पर्ने, सामाजिक मान्यता रहेको छ । यस्ता चाल चलन रीतीरीवाजले महिलाहरुलाई पछाडी पारेको छ । महिलाहरु सानो छदा बाबुको आदेशमा र श्रीमाको आदेशमा श्रीमान पछि छोराको आदेशमा बाच्नु पर्ने बाध्यता । किन महिलाहरु आफ्नो जीनदगी मेरो हो भनेर बाच्न पाउदैनन । हाम्रो समाजको पित्रिसतात्मक सोचले गर्दा महिलाहरु स्वतन्त्ररुपले जिउन पाएका छैनन् । हाम्रो समाजले पहिला देखिनै महिलाजाति माथि हैकम् जामाउन पुरुषहरुलाई छुट दिदैआएको छ । समाजमा रहेकम कुरीती , कुसस्कारले निर्धारण गरेको मुल्य र मान्यतालाई हामीले परिवर्तन गर्न सम्छौं, किनकि यि सबै मानव निर्मित हुन् ।
हाम्रो जस्तो समाजमा श्रम विभाजन सम्बन्धि त्रुटीको कारण नै असमानताको मुल जरो हो । महिलाहरुलाई घर धन्दा र बालबच्चा स्यहार गर्नमा दिइयो , यसले गर्दा उनिहरु घरधन्दामै सिमित भए । राज्यले महिला पनि पुरुष सरह जुनसुकै काम गर्न सक्षम छन् भने र सोच्नु पर्दछ । समाजलाई अग्रगति प्रदान गर्न सामाजिक स्ररचनाको नेतृत्व गरिरहेको राज्यले जवसम्म उत्पादनको सधानमाथि महिलाको पुरुष सरह सहभागिता गराउन सक्दैन तवसम्म वर्गीय अन्र्तविरोधको बीचमा महिला जातिमाथि को विभेदको अन्य सम्भव छैन । त्यसैले राज्यका हरेक उत्पादनको साधान माथि महिलाको पहुच पुग्न आवश्यक छ । महिलाको नाममा पनि भुमी , कलकारखाना हुन आवश्यक छ । उत्पादनमा महिलाको पहुच भयो भने समाजले महिलाप्रति हेर्ने दिष्टिकोणमा पनि परिवर्तन हुन सक्छ ।
हाम्रो भुमिका
नया नेपाल बनाउने महान सपना बोकेका सम्पुर्ण नेपालीहरु जस्तै महिला पनि यही समाजको नागरीक हुन ।समाजामा सामिजिक हैशियतका साथ समान भएर बाच्न चाहन्छन. । राज्यको हरेक तहमा समान उपस्थिति भएर साझेदारीमा अगाडी बडन चाहान्छन् । हुन त हाम्रो समाजमा हामीले कल्पना गरे भन्दा भिन्दै संस्कार र सस्कृति बोकेका थुर्पै सामाजिक रितिरिवाजहरु छन् । जसलाई हामी कुरीती कुस्सकार भन्छौ । ति सबैलाई र्चिन त गाह्रो हुन्छ तर पनि पढेलेखेका जो शिक्षित छन् आमुल परिर्वतन गर्न चाहन्छन् । उनिहरु मिले भने अकाट् छैन । हाल महिलारुको साक्षरता दर केही बढेको देखिन्छ । शिक्षित महिलाहरु मिले भने समाजलाई अग्रगतिमा डो¥याउन सक्छन । समाजमा महिलाहरुलाई समानता र सामवेसीका बारेमा छलफल गरेर पनि जनचेतना फैलाउन सकिन्छ । समाज विकासमा पुरुष सरह महिलाको पनि उतिकै भुमिका हुन्छ भन्ने कुरालाई बैचारिक र व्यवहारीक रुपमा प्रस्तुत गरेर पनि जनचेतना फैलाउन सकिन्छ । बिभिन्न उदाहाणहरु दिन सकिन्छ सजले धेरै बर्ष सघर्षमा विताएका छन् । उनिहरुको कथाले पनि महिलाहरुलाई प्रेरणा मिल्न सक्छ । महिलाहरुलाई पुरुष सरह अगाडि बढाउन आर्थिक रुपमा पनि सक्षम बनाउनु पदर्छ । जबसम्म महिलाहरु आर्थिक रुपमा सवल हुदैनन तवसम्म सम्म समाजमा उनिहरुको अस्तित्व स्वीकार्य हुन पनि गाह्रो हुन्छ । त्यसैले महिलाहरुलाई प्रथामिकता दिएर योजना बनाउनु पर्दछ । उद्योग धन्दा कलकारखाना संचालन गर्ने अन्य आयआर्जन गर्न चाहने महिलाहरुलाइ सरकारले विना धितो ऋण उपलब्ध गराउनु पदर्छ । ताकि उनिहरु आफुलाई आर्थिक रुपमा सवल बनाउन सकुन् । त्यस्तै सरकारी संयन्त्रहरुमा पनि केही समय आरक्षण उपलब्ध गराएर पनि महिलाहरुलाई आर्थिक रुपमा सवल बानाउन सकिन्छ । तर पुजिपतिहरुको व्यवसाय चलाउन उनीहरुको उत्पादन बृदि गर्न विज्ञापनको साधान बनाउने जस्ता कुरामा राज्यले रोक लगाउनु पर्दछ । महिलाहरु कुनै बस्तु होइनन जसलाई पुजिपतिहरु को पैसाको भरमा उनिहरुको अस्तित्व माथि खेलवड गरुन् । क्यम्पसमा पुरुष मात्र प्रथम् द्धितिय भएका छैनन् त्यहा महिलाहरुले पनि क्याम्पस टप गरका छन् । त्यसले गर्दा पढ्ने लेख्ने जस्ता बौद्धिक कुरामा पुरुष सरह छन् भने समाजमा उनीहरुको भुमिका किन समान हुन सक्दैन् भन्ने कुरा सबैले बुभ्mन जरुरी छ । यो समाजको कुन चिजले महिलाहरुलाई पछाडि पारेको छ । त्यसलाई हामिले केलौन जरुरी छ । हामी क्याम्पसमा चिया खादा , साथीसग गफ गर्दा किन महिला सशक्तिकरणको बारेमा छलफल गर्दैनौ ? त्यो गर्न आवश्यक छ । हामी महिलाहरु स्कुल कलेजले आयोजना गरेका कार्यक्रम्मा भागलिन हिचकिचाउछौ जवकी तिनै कार्यक्रम पुरुष साथिहरु प्रचिसप्रर्दा गछन । हामी भने दशकसम्म पनि बन्दैनौ । हामी महिलाहरुले बुज्न आवश्यक छ यी सबै स्कुल कलेजमा हुने कार्यक्रम्हरु वा सामाजिक कार्यक्म्हरु हुन हामिले त्यस्ता कार्यक्रममा भागलियौ्र भने पनि समाजसग घुलमिल हुने वातवरण बन्छ । महिलाहरु हालसम्म त्यस्ता कार्यक्रममा करले भागलिए पनि ताली मात्र बजाउनेमा सीमित हुन्छौ । अबको हाम्रो भुमिका ताली मात्र बजाउने होइन विचार विश्लेषण र आफ्नो निणय दिन सक्नुउदर्छ । ताकि महिलाहरु पनि समान हैसियतका छन् । भन्ने कुरा समाजका हरेक अंगमा देखाउन सक्नु पर्दछ । हालसम्म समाजमा महिलाको भुमिका सेवा गर्ने क्षेत्रमा मात्र देखिएको छ तर निणर्य गर्ने ठाउमा पुरुष नै अगाडी छन् । समाको आथिक सामाजिक राजनैतिक जस्ता क्षेत्रमा महिलाको पहुच पुग्न आवश्यक छ । समाजको बिै क्षेत्रमा महिलाको सहभागिता बिना समाजको सवल रुपमा विकास हुन सक्दैन । वा समाज विकासको कल्पना पनि गर्न सकिदैन् । त्यसैले हाम्रा आमा दिदि बहिनीहरुलाइृ सबै क्षेत्रमा सहभागी हुन प्रोत्साहन गर्नुपदर्छ । किनकि सबै क्षेत्रमा महिलाको समान सहभागितानै यथार्थमा महिला शसक्रिकरणको फड्को हो । महिलाहरुले जन्मेदेखी मुन्युपर्यान्त आm्नो सपना चाहाना र लक्ष्यलाई पित्रृसत्ताको दासत्वमा समपर्ण गर्न वाध्य भएका छन् । योस्ताृे परिपाटिको अन्त्य गर्न अनवश्यक छ ।
निष्कर्ष
समग्रमा नेपाली महिलाहरुको आफ्नो पुर्ण मानव अधिकार प्रप्तिका लागी धेरै नै स्रघर्ष र आन्दोलनहरु भइसके तर पनि यो निरन्तर रुपमा भइरहन आवश्यक छ । किनकि जवसम्म समाजमा समानताको अनुभुति गरिदैन् तवसम्म यो तिरन्तर जारी रहन्छ । तर पनि नेपाली महिलाहरुको चेतना बृद्धि गर्न , शिक्षा र तालिमको अवसर दिन आवश्यक छ । स्वरोजगार तथा आर्थिक उर्पाजनको क्षेत्रमा महिला आफै पनि लाग्न आवश्यक देखीएको छ । अवको सम्बिधान सभामा ५० प्रतिशत महिलाहरुलाई राजनितिक रुपमा स्थापित गर्न राज्यले प्रस्ट नीतिनियम बनाउन आवश्यक छ । सम्पुर्ण नितिहरुको पनि मुल निति राजनितिमा महिलाहरुलाइ स्थापित गर्न स्कुल कलेज देखी नै प्रशिक्षण भेला गर्न आवश्यक देखिएको छ । समाजको हरेक क्षेत्रमा आफ्नो हैसियत लिएर बाच्न महिला आफै पनि सकृय हुन आवश्यक छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्