कल्पना थापा
विश्वबाट जसरी भू–स्राम्राज्यवादहरु समाप्त ह“ुदै गए पनि त्यसको ठाँउमा सांस्कृतिक साम्राज्यवाद-cultural imperialism) विकसित भएको छ । विशेषगरी पश्चिमा मिडियाहरुले एसिया तथा अफ्रिका अल्प विकसित मुलुकहरुमा आप्mनो प्रभुत्व कायम गरेका छन् । हाम्रो संस्कृति लोप हुनुमा मिडियाको सबैभन्दा ठूलो भूमिका हुन्छ । किन की संचार माध्यममा आएको विषयलाई धेरैले देखासिखी गर्ने प्रवृति छ । हाम्रो समाजमा सामाजिक रुपान्तरणमा cultural change गर्न मिडियाको ठुलो भूमिका रहेको हुन्छ । तर मिडियाहरु पश्चिमा संचार माध्यमवाट प्रभावित भए भने हाम्रो जस्तो अल्प विकसित देशमा नराम्रो प्रभाव पार्छ ।
नेपालमा संचार माध्यम विशेषगरी रेडियो, टि.भी. माध्यमहरु प्रभावित भएको पाइन्छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरु, अन्तराष्ट्रिय विज्ञापन एजेन्सीहरु अन्तराष्ट्रिय जनसम्पर्क सस्थाहरु, फिल्म, सीडी, भिसीडीहरु को मुख्य भूमिका रहेको हुन्छ । छरिएर रहेको हाम्रा अमूल्य सस्कृतीहरु आफुमा पुर्ण नहुन सक्छन् । तर ति सबै हाम्रा बहुमुल्य पहिचान हुन । समाजवाट सस्कृती लोप भयो
राजनितीक रुपमा नेपाल जस्ता संक्रमण कालमा रहेका मुलुकहरुले जति बजेट, शिक्षा स्वास्थ्यमा खर्च गर्छौ त्यती नै बजेट संचार माध्ययमका लागि पनि छुट्ट्याउन आवश्यक छ । किन की माक्सवादमा भनिएको छ कि समाज रुपान्तरणको लागि मिडियाको महत्वपुर्ण भूमिका हुन्छ । हाम्रो जस्तो मुलुकमा पश्चिमा सस्कृतीको प्रभाव यति परेको छ कि त्यसको कतै लेखा जोखा नै छैन । जस्तो कि कम्युनिष्ट मुलुक भनिएको चीनमा समेत धेरै पटक विश्व सुन्दरी प्रतियोगिताहरु भईरहेका छन् । जवकि त्यहाको धार्मिक, ऐतिहासिक, राजनितीक र सास्कृतीक पक्षले चीनमा सुन्दरी प्रतियोगिता गर्न सर्मथन गर्दैन । तर पनि दक्षिण एसियामा यस्ता कार्यक्रमहरु दिन दिनै भैरहेका छन् । नेपाल त चीनको तुलनामा निकै सानो छ । धेरै विषयमा आत्मर्निभरता पनि छैन । चीन त एउटा उदाहारण मात्र हो । सास्कृतिक रुपमा विश्वमै अदितीय क्षेत्र मानिने नेपालको आकाशवाट निर्वाध रुपमा फेशन टेलिभिजन जस्ता पश्चिमा शैलीका टिभि घर घरमा पुगेका छन् । अरु च्यानललाई पैसा तिर्नु पर्छ तर फेशन टेलिभिजनलाई पैसा तिर्नु पदैन । किन की यो च्यानल हामी गरिव भएर पैसा नलिएको भने होइन वा यहि च्यानललाई पनि अरु देशमा पैसा तिर्नु पर्छ । हामी नेपाली गरिव भएर होइन कि नेपालको धर्म, सस्कृती, रिती रिवाजलाई पश्चिमा शैलिमा ढाल्नको लागि यसो गरिएको हो ।
यतिमात्र होइन ‘नेपालीका लागि गाईको मोही ठिक कि कोकाकोला ?’ पक्कै कोकाकोला होइन, तर खाने सस्कृति परिर्वतन भइरहेको छ । व्यवसायिक हिसाबमा पनि मोहीको व्यापार पक्कै गर्न सकिन्छ । तर अबका पिढीले मोहीको अर्थ शब्दकोशबाट मात्र पत्ता लगाउन सक्छन् । तर कुनै पनि अन्तराष्ट्रिय व्राण्डलाई सहजै चिन्छन् । यस्ता प्रभाव हरेक क्षेत्र, हरेक समुदाय र हरेक वर्गमा परिरहेको छ, प्रत्यक्ष वा परोक्ष रुपमा । सामाजिक रुपान्तर हुने क्रम बढिरहेको छ । देखासिखी गर्ने परिपाटीको विकास भएको छ । बौद्धिक पक्षभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रमले कडा असर देखाएको छ किन की पश्चिमाहरु सास्कृतीक साम्रराज्यवाद फैलाएर संसारभर आफ्नो प्रभाव राख्न चाहान्छन ।
अर्को कुरा हामिमा पनि कमजोरी छ । नेपालमा बन्ने कपडा हामी लगाउदैनौ, देशमा बिक्न सक्ने अवस्था छैन तर ग्ँइ का २० भन्दा बढी
ने भाषा लोप हुने र भाषा लोप भयो भने मानिसको पहिचान लोप हुने हुन्छ । त्यसैले हाम्रा सस्कृतीहरुलाई उत्पादन , प्रर्वदन र संरक्षण गर्न आवश्यक छ । किन की केही बर्ष पछि हाम्रो घाँटु नाँच, रोइला, टप्पा, ठाडो भाका जस्ता सस्कृती रोयल्टी दिएर सी.एन.एन र बि.बि सी वाट किनेर सुन्न र हेर्न नपर्ला भन्न सकिन्न । त्यसैले आजै देखि आफ्नो सैदान्तिक दस्तावेजमा सास्कृतीक संरक्षणमा सृजनात्मक रुपमा प्रयोग र संरक्षण कसरी गर्ने भनी स्पष्ट हुन आवश्यक छ ।
clothing store राजधानीमै स्थापित भइसकेका छन् । व्यवसायिक हिसाबले नेपाली उद्योगले र नेपाली बजारले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न असक्षम नै छ । विकासको रेखामुनी रहेका मुलुक भएका आधारमा विश्व व्यापार संगठनको सदस्यता त पाएको छ तर त्यो अनुरुप विकास हुन सकेको छैन ।
patent right लगायतका क्षेत्रमा फित्तलो व्यवस्था भएका कारण नेपालको हक लाग्ने वस्तु गुमिरहेको अवस्था छ । व्यापार घाटा अधिक हुनु र विदेशी अनुदानका भरमा विकास योजनाका खाका कोरिने भएकाले आर्थिक पक्षमाथि अन्तराष्ट्रिय दवाव हुनु अनौठो कुरा होइन । तर नेपाली बजारमा द्यःध् का करोडौं पर्ने गाडी विक्री हुन्छ । विश्वको कुनै पनि कुनामा पाइने सुविधा र आरामका वस्तुहरु यहा“ सहजै पाइन्छ । तर यहा“का उत्पादन सीमा काट्न सकिरहेको छैन । आरामदायी सामाग्रीको उत्पादन आप्mनै मुलुकभित्रको कच्चा पदार्थबाट बन्दैन त ? पक्कै पनि वन्छ । नेपालको सन्र्दभमा हेर्ने हो भने हरेक वर्ष उखु खेती गर्ने किसानले भाउ नपाएको समाचार सुनिन्छ । तर चिनीको मूल्य सधै बढेकै छ । यसलाई साम्राराज्यवादको अनौठो रुप र
globaligation मार्फत गरिएको आर्थिक, सास्कृतीक शोषण भनिन्छ ।
नेपाली मिडियाको अगतिगचभ पनि पश्चिमाहरुको भन्दा फरक छैन । उनीहरुकै मुल्यांकन राम्रो हो भने गर्छन र उनिहरुको सिको गर्ने गरेको पाइन्छ । नेपाली मिडियले पनि आफ्नो सस्कृती जोगाउने खालको कार्यक्रम उत्पादन गर्दैन्न । किन की मिडियामा बजाउने कार्यक्रमको विज्ञापनदाता वाहुराष्ट्रिय कम्पनीहरु नै हुन्छन् । बहुराष्ट्रिय कम्पनीको लगानी नेपाली सस्कृती जोगाउन कदापी हुन सक्दैन । किन की उ मिडियालाई कव्जा गरी आफ्नो उद्पादन, आफ्नो देशको सस्कृतिलाई बिक्री गर्न र प्रचार प्रसार गर्न चाहान्छ । बहुराष्ट्रिय विज्ञापन कम्पनीले अहिले नेपालको सबैभन्दा ठूलो विज्ञापन एजेन्सीका रुपमा काम गरिरहेको छ । किन की नेपाल जस्तो अल्प विकसित देशमा उनिहरुको बुझाई छ कि यहाँ अभाव छ , गरिवी छ, अशिक्षित जनता छन् र सजिलै प्रभाव पार्न सकिन्छ भन्ने छ र प्रभाव पारेका पनि छन् ।
हाम्रो पार्टीको नर्वौ महाधिवेशन आईरहेको अवस्थामा हामिले हाम्रो सास्कृतीक पाटो कस्तो हुने । हाम्रो सस्कृतीलाई कसरी संरक्षण गर्ने, लोप भएका हाम्रा सास्कृतीक विषयलाई कसरी प्रवर्दन र विकास गर्ने भन्ने विषयमा स्पष्ट छलफल हुन आवश्यक छ । किन की हाम्रा धर्म सस्कृती भनेको हाम्रो पहिचान हो र यसको सधै हामिले संरक्षण गर्नु पर्छ । अब हाम्रा नितिहरु स्प्रष्ट भएन्न भने भोलि हामी पछुताएर मात्र केही हुदैन । सस्कृतीको संरक्षण, प्रवर्तन र विकास गर्न संचार क्षेत्रको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि सरकारले स्प्रष्ट हुने गरी पहिला मिडियाको लागि निति तयार बनाउनु पर्छ । नेपाली मिडियालाई कसरी व्यवस्थित बनाउन सकिन्छ । ताकि नेपाली पत्रकारले एउटा विदेसी विज्ञापन एजेन्सीको एजेन्टको रुपमा काम गरेर आफ्नो जिविका चलाउन नपरोस । उनिहरुले आफ्नो शीप दक्षता , क्षमता आफ्नो देशको धर्म सस्कृतीको संरक्षण र विकासको लागि खर्च गरुन । यि सबै विषयको लागि हाम्रो निति प्रष्ट हुन आवश्यक छ । त्यसैले अहिलेको वहस भनेको हाम्रो सस्कृतीलाई कसरी सकारात्मक रुपमा रुपान्तरण गर्ने, भएका सस्कृतीलाई कसरी विकास गर्ने, लोप भएका हाम्रो विभिन्न जातिका धर्म, सस्कृती, रितिरिवाजलाई कसरी प्रवर्दन र विकास गर्ने भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ ।
भनिन्छ समय अनुसार सस्कृतीक, रितिरिवाजलाई पनि परिस्कृत गर्दै लैजानु पर्छ तर परिस्कृत गर्ने नाममा विक्रिती आउन दिनु हुदैन । हाम्रो कतिपय सस्कृतीहरु रुढीवादी परम्परावाट पनि ग्रसित भएका छन् । त्यस्ता सस्कृतीलाई पनि सकारात्मक परिर्वतन गरी सरक्षण गर्न आवश्यक छ । त्यसैले हाम्रो अवको विषय भनेको हाम्रो बैदेशीक वस्तु भित्राउने निति के हुने , हाम्रो आफ्नो देशमा उत्पादन भएको वस्तुलाई कसरी अन्तराष्ट्रिय स्तर सम्म पु¥याउने, कसरी हाम्रा पहिचान अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने भन्ने विषयमा छलफल हुन आवश्यक छ अनि मात्र जवजलाई समाज विकासको क्षेत्रमा कसरी सृजनात्मक रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा आउन सक्छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्