बैसाख २१, बैसाख को चर्को घाम र खानपिन र बसोबासका लागि पार्टीले उचित ध्यान नदिएको भन्दै आम हड्तालको लागि राजधानी आएका माओवादी कार्यकर्ताहरु धमाधम घर फर्कन थालेका छन् । निर्णायक भनिएको आन्दोलनमा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरुले राजधानीमा वस्नको लागि उचित ब्यवस्था नगरेकोमा आक्रोस समेत पोखेका छन्। माओवादीले सरकारको विघटन नहुँदासम्म राजधानी नछाड्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। तर कार्यकर्ताहरु भने राजधानी छाडेर घर फर्कने क्रम बढेको छ। नजिकका जिल्लाबाट आएका कतिपए कर्यकर्ताहरू हिदेरा भएपनि घर जान तयार भएका हुन । गाउमा एतिबेला मकै छर्ने बेला भएको र पानी परेको हुदा खेतीको समयमा यसरी बस्न हुन्न भन्दै घर तीर लागेको घरजादै गरेका कर्यकर्ताहरू बताउछन ।
Monday, May 3, 2010
पार्टीले उचित ध्यान नदिएको भन्दै माओबाधि कार्यकर्ता घर फर्कन थाले
बैसाख २१, बैसाख को चर्को घाम र खानपिन र बसोबासका लागि पार्टीले उचित ध्यान नदिएको भन्दै आम हड्तालको लागि राजधानी आएका माओवादी कार्यकर्ताहरु धमाधम घर फर्कन थालेका छन् । निर्णायक भनिएको आन्दोलनमा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरुले राजधानीमा वस्नको लागि उचित ब्यवस्था नगरेकोमा आक्रोस समेत पोखेका छन्। माओवादीले सरकारको विघटन नहुँदासम्म राजधानी नछाड्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। तर कार्यकर्ताहरु भने राजधानी छाडेर घर फर्कने क्रम बढेको छ। नजिकका जिल्लाबाट आएका कतिपए कर्यकर्ताहरू हिदेरा भएपनि घर जान तयार भएका हुन । गाउमा एतिबेला मकै छर्ने बेला भएको र पानी परेको हुदा खेतीको समयमा यसरी बस्न हुन्न भन्दै घर तीर लागेको घरजादै गरेका कर्यकर्ताहरू बताउछन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्