जेस्ठ ९ काठमांडू : राप्रापा नेपालले आज संबिधान सभाको मेद थप्नु हुन्ना भन्दै राजधानीमा बिरोध रेल्ली निकालेको छ । उक्त रेल्लिमा धेरै जसो राप्रप् समर्थित र राजाबधिहरुको बाहुल्यता छ । सबैले हातमा प्या कार्ड सहित लाइनमा बसेरा उक्त रेल्ली निकालेको थियो । उक्त रेल्ली को अग्र पंतिमा कमल थापा , टंक ढकालले भागालिएका थिए । उनिहरुले संबिधान सभाको मेद थप्नु घटक हो , चुनाब को मिति जरी गर जस्ता नारा लगाएका थिए । कतई फेरी राजा निम्तेउने खेल त होइना सबैले जनताले बुझ्ने बेला आएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्