Wednesday, June 2, 2010

दाइजो थोरे लेएको भन्दै परिवारका सबै मिलेर महिलाको ज्यान लिए

kathmandu २०, दिनाहू महिला हिंसा बढेको छ नेपाल माँ कती महिलाहरु घरेलु हिन्साको कारनले जिन्दाकी रुएरा बाचेका छन कतिको अकालमा ज्यान गएको छ अहिले तेस्तै एउटा घटना भएको छ । दाइजोको निहुँमा श्रीमान र सासु ससुराले कुटपिट गर्दा बुधबार राति सर्लाहीको बसन्तपुर गाबिस-४ की एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार अपरान्ह १८ वर्षीया मन्जुला देवीसाहलाई परिवारका सदस्यले दाइजो नल्याएको भन्दै कुटपिट गरेका थिए । गम्भीर घाइते मन्जुलालाई साँझ उपचारार्थ परिवारका सदस्यले नै भारततर्फ लगेका थिए । उपचारकै क्रममा मन्जुलाको मृत्यु भएको भन्दै परिवारले भारतमै दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।
मन्जुलाका माईतीपक्ष्ाले छोरीको हत्या भएको भन्दै बिहीबार बिहान ४ बजे खबर गरेपछि ससुरा राजबंशी साहलाई पक्राउ गरिएको प्रहरी निरीक्ष्ाक लालबाबु साहले जानकारी दिए । मृतकका श्रीमान र सासु फरार छन् । घट्ना संकास्पद देखिएको प्रहरीले जनाएको छ । नेपाली महिलाहरूले कहिले बैजोको कारन ता कहिले छोरी मात्र paaeko कारन मरनु परेको छ यस्तो अत्याचार कहिले समां सहेर basne छन

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्