Wednesday, September 15, 2010

साइबर अपराधमा साइबरसंसार डट कम का संचालक पक्राऊ

आज भोली बिभिन्न ऑनलाइन सैताहरूले बिभिन्न फिल्म का गीत फिल्म हरु बिना अनुमति रखने गरेको देखिएको छं । जसले गर्दा कलाकार मर्काम परेको कुरा बतौदै एका हुन । अनुमति नली आफ्नो साइटमा अरुको सिर्जना रख्नाले साईबार एन अनुसार कानून लाग्छ । तेस्तै अपराधमा साईबरसंसार डटकमका सञ्चालकद्वय अभिनव कसजु र दिपङ्कर कसजु आज पक्राउ परेका छन् ।
उनीहरुलाई फिल्म डाउनलोड गरी अवैद्य कारोबार गरेको आरोप लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं खटिएर गएका प्रहरी सञ्चालकद्वयलाई साईवर संसारको कार्यालय परीसरबाटै साँझ सवा ६ बजे छापा मारेर पक्राउ गरेको थियो। उनीहरुले प्रतिलिपी अधिकारको दुरुपयोग गरी फिल्मको अवैद्य व्यापार गरेको सुराकीको आधारमा पक्राउ गरिएको श्रोतले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्