आर्युबेदको पर्याय बनेको निमको औषधीजन्य गुणहरुको बारेमा वणन गरे पनि कमी नै हुन्छ । यसको प्रयोग परापुर्बक कालदेखी नै ॠषिमुनिहरुले आर्युबेदमा गर्दै आएको पाईन्छ । निमको बोक्रा , पात, फुल, बिउ, तेल मानब शरीरअका लागि अत्यन्तै उपयोगी मानिन्छ । यसका बिभिन्न भागअहरुबाट एक सय भन्दा बढी यौगिक तत्वहाँरुको बैज्ञानीक अनुसन्धान भाईसकेको छ । यस मध्य आर्किडिक एसिड, एमिनो एसिड जस्ता केही तत्वहाँरुलाई मात्रा र प्रतिसतका आधारमा साबुनमा प्रयोग गरिन्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्