Saturday, September 25, 2010

नेकपा एमाले संपर्क बिशेष कमिटिको शुभकामना कार्यक्रम

अशोज ९ काठमाडौं, नेकपा एमाले संपर्क बिशेष समोन्वय कमिटी को आयोजनामा शुभ्कामना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम को उद्घटन नेकपा एमलेका अध्यक्ष झलनाथ खनालले गर्नु भएको थियो । उक्त कार्यक्रम दसैं , तिहार, छ्डको शुभ अबसरमा रखिएको थियो । सो कार्यक्रम्मा बोल्दइ झलनाथ खनालले भन्नु भयो नेकपा एमाले प्रधान मन्त्री पदको लागि होइन यस्तो हल्ला नगरनुस् नेकपा एमाले शान्ती र संबिधानको लागि अहिले सम्म टट्स्थ बस्दै आएको हो ।
कसैले जनतालाई झुक्यौन प्रधान मन्त्री पदको लागि तत्स्थ बसेको हो भन्छ भने तो झुट हो । हामी शान्ती र संबिधान चाहन्छौ तो नै हाम्रो मुख्य लक्ष्य हो ।

उक्त कार्यक्रममा १४ अञ्चलका आफ्नो सस्क्रिती झल्किने र नाच देखैएको थियो । पूर्व मेची देखी पच्शिम महाकाली सम्मका नाच देखैएको थियो । संपर्क बिशेष समोन्वय कमिटिले आफ्न १४ वटै अञ्चल कमिटिलाई आफ्नो सस्क्रिती झल्कने झाकी नाच देखौन भनेको थियो । उक्त कार्यक्रममा पूर्वको मारुनी देखी सुदुर्पच्शिम्को देउडा, गण्डकीको कौडा नाच , सगरमाथाको साकेला जस्ता अती लोकप्रिय नाच देखाइेको थियो ।

राष्ट्रिय सभाग्रियको सभाग्रियको हलमा खचाखच भरिएको उक्तकार्यक्रम्को अध्यक्षता संपर्क बिशेष समोन्वया कमिटिका प्रमुख अष्टलक्षिमी शाक्यले गर्नु भएको थियो ।

                                                               maruni nach
photo ba : Bajra kuamr Rai
      gandaki anchalko kauda nach
photo by : Bajra kumar Rai
                                                            rapti ko tppa nach
photo By : Bajra kumar Rai
                                                        sagarmathako sakela nach
photo Bu : Bajra kumar Rai
                                                          bhusuwa nach photoBy : Bajra kumar Rai
photo By : Bajra kumaar Rai

seti anchalko spesal nach
 photo by: Bajra kumar Rai

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्