Thursday, October 28, 2010

मिरीण्डा र पेप्सीमा किरा भेटियो

११ कात्तिक, चितवन , बरुण वेभरेज प्रालीको उत्पादन मिरीण्डा र पेप्सीमा किरा भेटिएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको एक पसलबाट ग्राहकले सो पेप्सी र मिरीण्डा किन्दा किरा भेटिएको पत्रकार कृष्णचन्द्र भट्टराइले जानकारी दिनुभयो । सीलवन्दी रहेका  ति वोतल आफूले सुरक्षीत राखेको पत्रकार भट्टराइले बताउनु भयो । यसअघि डाबर कम्पनिबाट उत्पादित रियल जुसमा किरा भेटिएका समाचारहरु सार्वजनिक भएका थिए । भारतीय कंपनी बाट उत्पादित जुसहरू मा प्रया यस्ता किराहरू भेटीने गरेको छं 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्