नेकपा एमालेको भातरी संगठन अनेरासोबियुको अध्यक्ष माधब दुंगेल बिजयी भएका छन . गत बिहीबार देखि जनकपुरमा चलेको सम्मेलन माँ मतगणना काठमांडू माँ हिजो देखि गरियको थियो . संगठनको महासचिबमा ढुंगेल पक्ष्याकै किशोर बिक्रम मल्ल बिजयी भएका छन . उपाध्यक्षमा नबराज पौडेल , नबीना लामा , लक्षुमन लम्साल र भीम राइ निर्वाचित भएका छन भने सचिब माँ रचना खडका , बचन सिंगअम र सरोज यादब निर्वाचित भेका छन . सचिबलय माँ पनि दुंगेल टीम कई बचासो कायमै रहेको छं . उकता संगठनको २०१ जनको लागी मतगण ना भएको थियो .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्