नवनिर्वाचित अनेरास्ववियु पदाधिकारीहरुलाई शुभकामना दिँदै पोखरेलले अनेरास्ववियु शैक्षिक क्षेत्रका चुनौतीहरुको सामना गर्न सक्षम हुनुपर्ने बताए । उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य केशव बडाल, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली र त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा डा माधवप्रसाद शर्माले शैक्षिक संस्थालाई द्वन्द्वको केन्द्र बनाउन नहुने कुरामा जोड दिएका थिए ।
त्यस्तै उक्त कार्यक्रम माँ अनेरास्ववियु का पुर्ब नेताहरु पनि उपस्थित भएका थिए . अनेरास्ववियु नजनिर्वाचित अध्यक्ष माधव ढुङ्गेलले शिक्षाको गुणात्मक सुधार आफूहरुको मुख्य एजेन्डा भएको बताए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्