अशोज २६ , काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको डोनियर विमान मंगलबार लुक्ला विमानस्थलमा दुर्गघटनाग्रस्त भएको छ । विमानमा सवार चालक दलका सदस्य सहित ११ जना यात्रु सशकुल रहेका छन् । विमान अवतरण गर्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटनाबाट विमानको अग्रभाग क्षतिग्रस्त भएको छ । बिमानको ब्रेक फेल भएरा उक्त दुर्घटना भएको थाहा भएको छं .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्