Tuesday, October 12, 2010

खसिबोकाको भाऊ बडेको हुदा बिक्रिबितरणमाँ कम

kathamandu  26 , यस बर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको बिक्री कम भएपछि नेपाल खाद्य संस्थानले मंगलबारदेखि खसिबोकाको मूल्य घटाएको छ । मंगलबारदेखि १८ किलोसम्मको खसिबोकाको मूल्य प्रतिकीलो २ सय ५६ रुपैयाँबाट घटाएर २ सय ४८ रुपैयाँ कायम गरिएको संस्थानका थापाथली कार्यालय प्रमुख अमरबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै १८ देखि २५ किलोसम्मको खसिबोकाको मूल्य २ सय ७० बाट घटाएर २ सय ६० कायम गरिएको छ । २५ किलोभन्दा माथिका खसिबोकाको मूल्य भने २ सय ७० कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ८ रुपैयाँ कम हो ।

विहान नौं बजेदेखि बेलुका ५ बजेसम्म खाद्य संस्थान वागमती अन्चल कार्यालय थापाथलीबाट खसिबोका बिक्री हुने गरेको छ ।
दसैंको लागि भन्दै खाद्य संस्थानले विभिन्न जिल्लाबाट ३ हजार बढी खसिबोका काठमाडौं भित्राएको छ । हिजोसम्म ५ सय ९८ वटा बिक्री भएको संस्थानका थापाथली कार्यालय प्रमुख खड्काले बताउनुभयो । तेस्तै  चीनको तिब्बत बाट लेईयको चेन्ग्रा भेदा भक्तापुरमा  राखिएको छं . तिब्बत बाट सिन्धुपाल्चोक को बातो हुदै लिएको चेंग्रा भेडा हिजो देखि नै बिक्री गर्न थालिएको छं . ब्यापारिका अनुसार यस बर्ष पहिलाको भन्दा भू बदेको कारण बिक्री कम भएको जनएका छन.   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्