Tuesday, October 12, 2010

चिलीको खानी माँ रहेका कामदारको सकुशल उद्धार

काठमाडौ, आश्विन २७ - चिलीको खानीमा थुनिएका ३३ जना कामदार मध्ये २ जना कामदारको सकुशल उद्धार गरिएको छ । चिलीका राष्ट्रपति सेवास्तियन पिनेरा पनि खानीमा उपस्थित भएका छन् । उद्धार सफल भएपनि उनले भने, 'चिलीवासीको सपना पूरा भएको छ ।'
विगत ६९ दिनदेखि उनीहरु खानीमा थुनिएका थिए । ६ सय २२ मिटर तलसम्म स्टिलको उद्धार संयन्त्र जडित डन्डी घुसाउन काममा सफलता मिलेपछि उद्धार कार्य सम्भव भएको हो । गत साउन २० गते सुरुङ भत्किदा ती कामदार भूमिगत खानीमा फसेका थिए ।  अन्यको पनि उद्धारकार्य जारी रहेको छ ।  उदार पछि खानिबता निस्काना सफल अफंता र देश बासी सग कुसी बाड़ादै छन . जुन देशका नागरिक तहा बंदी भएका चाहं उनिहरु नामा माँ भजन गाउदै  झन्डा सहित उनिहरुको उदारको कमाना गरिएको थियो . 
 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्