१३ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई दबाब दिने उद्देश्यले दबाबमूलक कार्यक्रमको घोषणा गरेका छन्। बुधबार नेपाल विद्यार्थी संगठनको केन्द्रीय कार्यालयमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सो घोषणा गरेको हो।
संगठनले आज बिहीबार परीक्षा नियन्त्रण कार्यालय घेराउ गर्ने भोलिदेखि आउँदो ३० गतेसम्म देशभरीका क्याम्पसहरुमा विद्यार्थीहरुलाई पुरानै शुल्कमा विद्यार्थी संगठनको नेतृत्वमा फारम भराउने कार्यक्रम छ . मंसिर २ गते विद्यार्थी संगठनको नेतृत्वमा परीक्षा नियन्त्रण कार्यालयमा एक मुष्ठ फारम बुझाउने विद्यार्थी संगठनहरुले बताएका छन्। त्रिविले आउँदो मंसिर १३ गतेदेखि स्नातक दोस्रो वर्षको परीक्षा साचालन गर्ने भनेको छं . तर अहिलेसम्म धेरै क्याम्पसका विद्यार्थीहरुले फारम भर्न पाएका छैनन् । २ गते पनि पुरानै शुल्कमा त्रिविले फारम नबुझे परीक्षा साचालन हुन नसक्ने विद्यार्थी संगठनहरुले बताउँदै आएका छन्।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्