Wednesday, December 15, 2010

चालाक दलका बाहेक बिमानमा सवार सबै भूटानी नागरिक

पुस १ काठमाडौ,  बुधबार दिउँसोदेखि हराएको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर गाविसमा दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको छ ।उक्त  विमानमा सवार सबै १९ जना यात्री भूटानी नागरिक भएको थापा भएको छं . चालक दलका सदस्य बाहेकका सबै नागरिक भूटानी भएको खुल्न आएको छं .
उनीहरूले पैसा धेरै लाग्छ भनेर नेपाली को नामबाट टिकट लिएको खुल्न आएको छ . निधन भएका आफ्ना नगरिक्को शब् लिन भूटान बाट ९ जनाको टोली काठमांडौ आइपुगेको छं . क़ानूनी परक्रिया पूरा भए पछि शब् भूटानीलाइ बुझाईने थाहा भएको छं .  छ । विमानमा चालक दलका तीन जना सहित २२ जना थिए.


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्