२२ वैशाख, काठमाडौँ, आफूसित भएको सहमित विपरित मन्त्रीहरुको कार्यविभाजन गरेको भन्दै असन्तुष्ट बनेका माओवादी उपाध्यक्ष मोहन वैद्यले आज बिहान अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि बुधबारको मन्त्रिपरिषद् विस्तारमा वैद्य पक्षबाट महिला तथा बकालबालिका मन्त्री नियुक्त जयपुरी घर्ती, उद्योगमन्त्री पासवान र पर्यटन राज्यमन्त्री ध्रुव आङ्दम्बे लिम्बुले सथपग्रहण बहिस्कार गरेका थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्