मधु सुधन कोइराला -अफगानिस्तान,
नेपालका घर सकल परिवारमा यहाँ हरुको दुखि माइलोको तर्फ बाट दर्जा अनुसारको सन्ध्या कालिन अभिबाधन / आराम त के भनु तिम्रो दुखमा साथ् हुन सकिन खैर आरामै छु मेरो प्यारो त्यो घरमा छिटै शान्तिको कामना/अँ मेरी प्यारी आँमा तिमि लाई छुटै दनडबत /आजकल सारै सपना बिग्रेर सानो पत्र लेख्न लागेको के तिमि लाई सन्चै छ ? मेरी जन्म दाता लाई भगवान तिम्ले सुख सान्ति राख्ने छौ /सपना देखेको साँचिकि मिल्छ पनि भन्छन दाजु भाई खुप झगडा गर्दा रहेछन् अँसबनड़ाको झगडानहो मारा पिट गरेछन् बोलचालै वन्ध भा रेछ छिमेकीले गिज्याउछन् भनेर अलि अलि देखा वटी बोल्दा रहेछन् अनि हाम्री माली गाई कति दुपलायकी सबै झगडामा बेस्तछन् बिचरी एक पाँजी घास कसले दियोसर.
हाम्रो घर नजिकको बर पिपल बटुवाको घनिस्ट साथि, हाम्रो घरको चम्किलो मुहार साहित् पूजा नभयर होला पात झरेको उराठ सिकरिक्क तेस्मा रहेका राम्रा नराम्रा खबर छिटै ल्याउने कौवाका जोडी दाम्पति खोलाको तातो बगरमा बास उठेको चित्कार गर्दै रहेछन/दैनिक नित्या कर्म पूजा हुने आँगनको तुलसीको मोठ, घरमाथिको लाली गुराँस र घर छाउने गरेको खरको पखेरोमा आगलागी भयछ त्याँहाँ रहेका डांफे, कोइली,तित्रो पनि बास उजाडियको बिरह पोख्दै ला ला बाला सहित बसै जाँदै रहेछन बिचरा कुन ठाउमा बास पाय

यो मुसल धारे पानि र असिना/ हो मेरी धर्ति माता तेसै लेनि यो पत्र लेख्न बाध्या भय /
तिम्रो दुख सुखमा सोर मिलाउने डाफे, कोइली, तिम्रो सौभाग्याको पर्तिक गंउथलि ,तिम्लाई नाचेर खुसि राख्ने भगेरी, यिनैले बास छोड्न परेसी अनि मैले सपना के राम्रो देख्नु /हो आँ मा नारायण पुजामा बजाइने खैचेडी पूवाल परेछ, बिरह पोख्ने साइला दाइको सारंगीको तार पनि चुडीयछ,सोरठिमा घुर्ने कान्छा दाइको मादल पनि फुटायछन् /झगडानी सानु गरेछन् र घर तलको सिरी पंचमिमा पूजा गर्ने ज्ञानको खानी सरस्वती मन्दिर पनि भत्कायछन् ,हाम्रो घरको झम्के साँजमा बाल्ने दियो पनि कत्ति भयछ बल्न छोडेको हैन आँमा?
हो आँमा तिम्लाई बज्र पात परेकोछ ति तिम्रा संनतान हैनन् ,तिम्रा छातीमा कुलचने ,तिम्रा दस धारा दुधको महिमा नबुज्ने, झन् त्यो कान्छो भाई लाई हुर्कानउन तिम्ले कति कठिन गरेउ साहित् त्यो मरथ्यो होला कति पिर गर्थेउ मुख बाट वकली वकली खुवायौ मेरी आँमा यहि पायोउ हैन? पायोउ हैन?
हो आँमा तिम्रो कान्ति उडेकोछ , तिम्रो सिर झुकेकोछ, तिम्रो दुख देख्दा, सुनदा, मलाई निन्द्रा छैन, भोक छैन,
हो आँमा तिमि कति सुनदर थियोउ तिम्रो सौन्दौर्यामा छिमेकि हरु आँखा गाडथे ,पागल हुन्थे
झन् तिमीले टाउकोमा चन्द्र र सुर्रेको रातो रिबन बाँनि हाम्रो घर माथिको अग्लो कान्लो सगरमाथामा डोको बोकी उभिय पछित तिम्रो चम्केको अनुहार र मिलेको सरिर तिम्रो छातीमा उठेका धौला गिरि र कन्चन जंगा देखेर डाहाले पागल हुनथे कतै मेरी आँमा लाई अरुलेई लानछन्कि भन्नि पिर बज्या हरुको लाज पचेको हाँमि यत्रा भयरनि/
अँ मेरी आँमा पिर नगर म अब आँउछु मलाई असैया भयकोछ मेरा रगत तातेको छन तिम्रा दूधका थोपा थोपा हरु छचलकेका छन् म आएसी एक चोटी सम्झाउछु छिमेकीले हिकने गरि नखरा गरिरहे भने तिम्रो दुधको महिमा र बातसल्या काखको बुझेनन् भने तिम्रो खुसीमा तिम्रो छातीमा खेल बाड गरिरहे भने म सहने वाला छैन ज्याला मुखी भयर चट्यंग भयर बज्रनेछु पिर नगर मेरी आँमा/अनि हाम्म्री दिदि यसपाली तिजमा नाचिन अरे दाजु भाइले नाच्ने गरेको चौतारो भत्कायरहो वा भिनाजु गुमेको वियोगले हो? हेर दिदि एक दिन सन्सार छोड्नै परछ तेस दिन सबै कुरा छोडेर जानु पर्छ नत भान्जो नत भिनाजु कसैलाई माफी छैन यो प्राक़िरतिक नियमहो अब तेसो नगर है दि दि / मेरी आँमाँ जति दुख पयोउ रोयोउ अब नरोउ म छिटै आँउछु मादलको खरी, सारंगीको तार, वृक्षारोपणको नर्सरी,शान्तिको पर्तिक परेवाका जोडी बसाई हिडेका डांफे, कोइली,सबै लाई फर्काउनेछु हाम्रो घर्मा सन्ध्या कालिन को दियो फेरी बल्नेछ / ओं हो आँमा धेरै लेखे आगलागी भयको घरको गन्थन कैले सकिनुर / साँची आँमा मलाई कति मन पराउथी पल्लो गाँउको देबकी अबत धेरै पढी, बढी, कति राम्रीथि म जस्तो गरिब र उमेर पनित छिपीयोनी अब मलाई के सम्झनथि होला कतै उसको बिहे भयो भने मैले लेखि राखेको तिजको बिधाई गित र आसिर बाधको रेकड सुनाइदिनोस ल अरुत केनै दिन सकछुर यो खाली हात भयकोले तर तेरो खुसीमा धेरै खुसि छरे धेरै सम्झनछरे मिल्यो भने अर्को जुनीमा भेटने प्रण गरेको छरे सुनाइ दिनु ल आँमा/
लत मेरी आँमा धेरै लेखि म पसिनाले पैसा साट्न जाने बेलाभोयो मेरा दाजु भाई लाई भगवानले सदबुधि लाई दिउन घैंटामा घाँम लागोस हस्त मेरी आँमा तिम्लाई अरुत के नै ल्याउन सकुलार तिम्रो लाज लुकानउने गहुनको धोति तिम्रो उजाडीयको छाती ढाक्ने ढाकाको खास्टो अनि तिम्रो मुहार चंमकानउने उर्जा एक मुठी माया लियर छिटै आँउने प्रण गर्दै बिधा हुन्छु/ उही तिम्रो पीढामा दुख मान्ने माइलो यूद्ध भुमि बाट.....अस्तु /

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्