Thursday, May 26, 2011

मेरो अचम्मको मोटर साइकल

 समयले मारेको फड्को भनु या फेसन कता कता बाट म औकात र हैसियत बिनाको तडक भडक मोटर साइकलमा ठोकिन पुग्छु /आँखा लोभी मन पापी भनेझैँ आँखाले लोभ छरी रह्यो पापी मनले सजाई रह्यो बरु एक छाक नखाँउला कसैले नपायको पाँय खुसीका आधिहरुले घरको छानु उड़ायो संसारै तेही भयो अरु केहि देखिन नजिक उसलाई मात्र देखने भय आँखा अन्धा भयछन् ओठ हरु काँमि रहे मुटुका धड्कन बढीनै रहे सबैमा उहिनै भयो थुक्क गधा, गोरु, पशु, तेरो बुद्धि /.....प्राचिन भनु या पुरानु घर्को साइकल जीवनका उकाली वराली कंयोउ दसक साथ् दियो अन्तिम सम्म साथ् दिने प्रण गरेकोछ साहित् मेरो पर्तिक्षा र आँगमनको दियो जलाई खिया लाएर बसेको होला/ म नया मोटर साइकलमै हारउछु सुम सुम्याउछु तेसैमा रमाई रहन्छु कतै उसलाई कमि कमजोरी हुन्छकी कैले ब्रेक सुज, कैले पेट्रोल, कैले मबिल, कैले धुलो छारो, कसैले चोरी अमंला ठड्यानउ -छकी सर्भिसिंग, सँधै उसको राम्रो बलियो भलो सुख सान्तिमानै तड्पी रहे रोहि रहे मैले उसलाई पायको दिनमै यति वर्ष भयो मेरो घरमा पुरानु साइकलछ तँ मसंगै सधै लाई सम्भब छैनस रिपेरिंगको लागि अरुको ग्यारेजमा जाnai पर्छ तालाई कैलेही रोकावट छेकावट हुदैन तेरो खुसिमा म - जैलेनी खुसि हुनेछु भनेको थिय लिखितम जस्तो सर्तहरु अनुरुप हामि दुवै अतिनै खुसीमा चल्दै रहेउ /
उस्ले पनि मलाई दिने खुसीमा कमि गरेन बाटाका घुम्ती हरुमा मलाई कतै केहि नहोस कसरि सुरछित् हुन्छ के कसरि चल्दा राम्रो हुन्छ भगवान पुकारी रहनथ्यो
हँसाई रहेको थियो खुसि राखी रहेको थियो जापानको सोनामी या बढ्दो जन घनात्यो,या बेबी चारिला ट्राफिक टेन्सन के कुरालेहो एक्कासि परिवर्तन भयको अनुभूति हुन्छ / पैला सेल्फमा इस्टर हुन्थ्यो अईले २०,३० पटक किक गर्दानी इस्टार हुँदैन कैले ब्रेक लाग्छ कैले लाग्दैन कतै मान्छे किच्ला ट्राफिकको हातपर्ला मुस्किलले लोड जाँगर लाई नलाई लिनछ कता मोडिन पर्नेहो लाइन लिन पाँउदा नपाँउदैउदै कनेसन टुट्छ तेस्तै भयको होकी हुन आँटेकोहो बुज्नै सक्दिन
तेस्तै भयकोहो या उसले तेस्तो चाहेकोहो म पशुबाक्य बुज्न कसरि सकु तैपनि बिगतका दिनहरु सम्झी भोको पेट रहेर पनियो अभावको पुलिस र आर्मीको पम्मा मात्र पाइने महँगो पेट्रोल हाली रहन्छु दौडी रहनछु खाली पेटमा मोटर साइकल चड्ने मुर्ख कतिन जेल चड्ला र कतिन जेल बाँच्ला? हुन सक्छ रिपेरिंगमा जाँदैछु भन्ने प्रतिकिर्य प्रस्तुत गरि रहेको बरु इस्टाररै बन्धई भैदेत बुझी हाल्थिनी तर सबैका सत्रु र मित्रु हुँनछन् नया मोटर साइकल केभएको होला थापाँउनेले खिल्ली उड़ाउनेछन् फेरी पनि मेरा खिल्लीमा आपत्ति भयन जैले पनि रिपेरिंगमा जाँदा यसरी जानु मालिक लाई यसरि खुसि पार्नु ग्यारेजमा भयका हरु भन्दा राम्रो हुनु भनेरै कति मोटर साइकल chड्ने समय पैलेनै देखि यसै बिसयमा कयोउ पेट्रोल सकिनथ्यो उसैको भलो भन्दा सोचिन केवल बाहिरको संउन्दर्यार अहिले सम्म दियको खुसीमा मैले जिबन भरि पुजा गरि रहने कसम खायकोछु सङ्कल्प गरेकोछु सम्भब भय आफ्नो पुरानो साइकल बाट आँउदा जाँदा ग्यारेजमा केछ हालखबर अरुले नदेख्ने गरि यसो हातले सुमसुम्याई बिगत लाई सम्झिउ अरुत पैलेहीदेखिनै चाहेकोनी हैन किनकि म गरिबको घरमा तेत्रो मोटर साइकल छिरनि ढोकानिछैन नत चलाई रहन सक्ने उमेर जेहोस योघडीसम्को नङ्ग मासुकोजस्तो सम्बन्ध कैले भुल्न सकुला सम्झौता अनुसारको समयनहो म घरको पुरानु साइकल र त तेरो रिपेरिंग्को यात्रा छदैछ जानु अघाबई इसटारै बन्ध भैदिदा भने योमन रोहि रहँनछ कता कता दुखि रहनछ भकानु भै रहन्छ [मेरो मनको मान्छे तिमि टाढा हुँनछेउ किन लुकी लुकी चाहे जति मैले माया दिन ]भनेझैँ हुनत मैले थाहा नपायका करका मर्क्का लाख होलान अन भिग्यै भन्दानी हुन्छ उसको आuने वाला दिन हरु फुली रहुन फलि रहुन अलग अलग पार्ट हरुले जति खुसि हाँसो दिन पर्नीहो रिपेरिंग wala लाई दिही रहोस म बाट जानी नजानी भयको गल्ति हरुलाई अज्ञानताका कारण सम्झी माफी दिनेछौ दुइ हात जोडेर क्षमा चाहनछु त्यो मेरो मोटर साइकलको भलोको लागि सदा सदाको लागि मन्दिरमा पुग्दा एक थुगा फुल चढाई रहनेछु कुभलो, कुचित्त, कुदृस्टी, कैलेही गर्नेछैन रिदय देखि सङ्कल्प गर्दै चितामा चड्ने प्रणगर्दछु / 
मधु सुधन कोइराला अफगानिस्तान

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्