इजिप्ट्मा आन्दोलन्कारी महिलाहरुको कुमारित्व परिक्षण गरेको एक सन्य अधिकारिले बाटअएका छन । बलात्कार र आक्रमण आरोपबाट आफुहरु मुक्त रहन यस्तो गरेको उअनको भनइ थियो । गत मार्च ९ को प्रद्शन पछी महिलाहरुलाई कुट्पिट गर्ने करेन्ट लगाउने लुगा खोलेर सर्च गर्ने र यौनकर्मिको आरोप लगाउदै कुमारित्व परिक्षणका लागी बाध्य पारेको रिपोर्ट एम्नेस्टी इन्टर्नेसनल ले सार्बजनिक गरेको थियो ।
पक्राउ परेकाहरु तपाइ वा मेरी छोरी जस्ता थिएनन नाम उल्लेख गर्न नचाहने ति जनरल ले भने यि केटी पुरुष प्रदर्शनकारी सगै ताहनिर पालभित्र थिए । जहाँ मोलोटोभ काकालेट र लागु पदार्थ भेटिएको थियो । उनिहरु कोही कुमारी नभएको परिक्षण बाट देखिएको समेत उनले बताए । गत फेर्वुअरी ११ मा आन्दोलनकै करण राश्ट्र्पती होस्नी मुबाराक ले राजिनामाँ दिन बाध्य भएका थिए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्