Wednesday, June 15, 2011

नेकपा एमालेको गण्डकी अंचल संपर्क कमीटीको सम्मान कार्यक्रम सम्पन्न

काठमांडू ३१ , जेस्ठ  नेकपा एमाले गण्डकी अंचल सम्पर्क कमिटिको आयोजनामा यहि जेस्ठ ३१ गतेका दिन विभिन्न क्षेत्रमा गण्डकी अंचलवाट राजनीतिक नियुक्ति प्राप्त गर्ने ब्याक्तित्वाहरू र सगरमाथा आरोही सुरथ पोखरेल लाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ . उक्त कार्यक्रमको प्रमुख  अतिथि नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपाल हुनुहुन्थ्यो . सम्मानित हुने ब्यतित्वहरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेश चन्द्र देबकोटा , त्रीबी अनुदान आयोगका उपाध्यक्ष प्रा. डा. गणेशमान गुरुङ , उच्च  मांध्यमिक सभा सदस्यहरु बाबुराम अधिकारि र दिपक सुबेदी , सगरमाथा आरोही सुरथ पोखरेल हुनु हुन्थ्यो . उहाहरु सबैलाई ताम्रपत्र सहित दोसल्ला ओडाएर बरिस्ट नेता माधब नेपालले सम्मान गर्नु भएको थियो . उक्त कार्यक्रममा नेकपा एमालेका पोलितब्यूरो  सदस्य पृथिबी सुब्बा गुरुङ , सभासद् रबिन्द्र  अधिकारि शान्ति देबी खनाल र केन्द्रिया विभागका सदस्यहरुको उपस्थिति थियो .  उक्त कर्क्रमको अध्यक्षता  गण्डकी अंचल संपर्क कमिटीका अध्यक्ष  खिम थापाको अध्यक्षता माँ सम्पन्न भएको थियो भने संचालन सचिब केशब लोहोनीले र स्वागत भाषण कमीटिका  उपाध्यक्ष कल्पना थापाले गर्नु भएको थियो .     

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्