अषाढ १६, काठमाडौ, संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रियव विमानस्थलको धावनमार्ग निर्माणमा अनियमितता भएको ठहर गरेको छ । समितिले अनियमिततामा संलग्नलाई कारवाही गर्न सरकारलाई निर्देशन पनि दिएको छ । चार महिना अगाडि मात्र करोडौं रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको धावन मार्ग तथा हेलिकप्टर पार्किङ क्षेत्र भत्किएको छ । धावन मार्ग भत्किएर पटक-पटक विमान सेवा पनि अवरुद्ध हुन थालेपछि बुधबार लेखा समितिले स्थलगत निरीक्षण गरेको थियो ।
समितिले बिहीबार पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयनका महाप्रबन्धक लगायतसंग छलफल थियो । उक्त बिषयमा समितिले विमानस्थल धावनमार्ग निर्माणका विषयमा छानविन गरी कारवाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरेको छ ।उक्त क्षेत्रमा हिजो मात्र सार्बजनिक लेखा समितिको टोलीले निरीक्षण गरि सकेको थियो . अब हेरौ यो मामलामा को को मिछिने हुन तो समयले बताउन बाकि छ . तर यसो हेरदैमा थाहा हुन्छ भ्रस्टाचारले यस्तो काम हुन सक्दैन .

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्