Wednesday, April 29, 2009

आज पनी त्रिपक्षीय छलफल बिना निष्कर्ष टुन्गियो

प्रधानसेनापति कारवाही प्रकरणमाँ आवश्यक छलफल गर्न बसेको माओवादी-कांग्रेस-एमालेको त्रीपक्षीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित एमाले संविधानसभाको कार्यालयमा बुधवार बिहान बसेको बैठकमा दलहरु आ-आफ्नै अडानमा रहेका कारण बैठक विना निष्कर्ष टुङ्गिएको हो । सरकारको दोस्रो प्रमुख घटक नेकपा एमालेको आयोजनामा बिहान ९ बजेदेखि सुरु भएको सो त्रिपक्षीय बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने माओबादी र कांग्रेस आ-आफ्नै अडानमा बसेका कारण बैठक कुनै निष्कर्षमा पुग्न नसकेकोबताए एधेयापी एमाले भने मिलौने kosisaमाँ raheko batae ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्