दुई दिनअघि मोटरसाइकल दुर्घटनामा पर्नु भएका झापाका पत्रकारको गएराति म्रित्यु भएको छ ।साइवर दमक डटकम झापामा कार्यरत कञ्चन लिम्बुको धरानको वी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचारको क्रममा म्रित्यु भएको हो । लिम्बु २ दिनअघि मोरङमा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्