Wednesday, April 22, 2009

आफ़नै पार्टीले बनायो यो गति



सिंहदरबारभित्र चानचुने मान्छेको कुरै छाडौँ, कामले आएकाहरुलाई समेत छिर्न निकै गार्‍हो छ। संवेदनशील ठाउँ भएकोले सुरक्षा सतर्कता निकै छ। मन्त्रालयमा नाम पठाएर त्यहाँबाट पास पठाएपछि बल्ल भित्र छिर्न पाइन्छ। तर मंगलबार सिंहदरबारभित्रै एक सभासदलाई बेस्कन कुटाइ खाएका छन्। aafanai पार्टी अध्यक्ष हरिचरण साह र उपाध्यक्ष कविराज तइमाल्सिनाबाट कुटाइ खाएका नेपाली जनता दलका सभासद विश्वनाथप्रसाद अग्रवाल ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्