Monday, May 11, 2009

अन्तिम पत्र तिमीलाई

मिति २०६५।०५।०१
श्री
लाखू लाख सम्झानका कोसेली हरु एवं मिठो
चुम्बन सहित अमीट प्यार केबल तिमिलाइ मात्र ल
बिशेष कुरा त खै के लेखु र यो निर्जिब कोरा कगजमा तै पनी अमूल्य मायालाई अमराताको निशानी बनाउनको लागी भए पनी यो कागज़ र कलामको छेस्काको सहारा ली तिमी सामु उपस्थित भएको छू । तिमीलाई अगालेर साथ साथै चल्नको लागी घाम पानी बर्षा र हुरी सग लड़ना माँ माँ ठुलो शक्ति छ । यती हुदा हुदै पनी तिमीले म माँ ठुको अन्याय गरेउ जसको पीडा र दुखको सामना आज म गरी रहेको छू । ठीकै छ 'चाँद' आखिर सबै राम्रा फुलहरू मेरो बगैचामा नै फ़ुल्नु पर्छ भन्ने छैन अरुको बगैचामा फूलेको फुल हेरेर भए पनी म खुसी नै रहने छू . आखीर तिमी पनी महिले नै मन पराएकी त हौ नि . त्यसैले आफ्नो मान्छेले दिएको पीडा मिठो मन्नू पर्दों रहेछ . अर्को कुरा अबको मेरो जीवनको लक्ष्य भनेको ति तिम्रा पबित्र ओठ हरुमा मिठो मुस्कान देख्नुनू हो . त्यसैले --------- किर्पय निराश भएर होइन मुस्कुराएर हासी खुसी रही रहू मैले बिगत देखि बर्तमान सम्म दुख नै दुख भोगेको छू सायद तेहि मेरो दुख देखि डराएर होला क्षेनिक खुसिलाई सर्बोपारी thaani म बाटा टाढा भएउ . तर 'चाँद' क्षेनिक्को लागी माया महोमा माँ फसाएर----------------- यदि यस बाट बच्न जीवन सधै पछुतोमा पर्ने छ . म त केबल तिमीलाई सुझाबहरु मात्र दिना सक्छु अरु कुरा हरु दिनको लागी त सबै मायाको मन मंदिर हरुमा साथै तिम्रो जीवन रूपी मंदिरको यो पुजारिलाई तिमीले जलाई सकउ ------------------ अब त म खरानी को धुलो भाई सकेको छू किर्पया तिम्रो तो बिशाल ह्रदय माँ अलीकती पनी दया र माया छ भने यो खरानी लाइ पनी कतई खोला माँ लगेर बगैदिनु त की म सधै सधै को लागि तिमी बटा ओझेलमा पर्न सकू ----------- 'चाँद' जीवन अनौठो छ है संसारको नियम पनी समयको गति सगाई बगी रहेको एउटा रुखबाट झरेको पातलाई हावाले उडाएर धेरै टाढा पुराए झै मानब जिवानलाई पनी अनेकौ संघर्सा गर्दै समस्या हरु सग जिउधै कर्तब्य पथमा लागी रहेको बेला अधुरो मिलन भएर यो मिलनको बिछोड हुने इछ्या नगर्दा नगर्दै पनी बध्या भएर बिछोडाई दिन्छ .
ठीकै छ 'चाद' महिले हीरा मोती सुन चादी जति बहु मूल्य बस्तु दीन नसके पनी सुन्या आकाश र धरती को बिचमा एउटा खरको सानो झुपदी माँ सुख दुखका साथ राखने थिए ----------------- चाँद' फेरी तिम्रो भूल नादोहोरियोस आफ्नो इज्जत्मा दाग लगाउने पर्यास नगर्नु जो कहिलाई पनी मेटिदैना तिमीले मन पराएको प्रेमिलाई मलाई जस्तो नथान्नु जुनी जुनी भर सहारा दिनु माया दनु ममता दिनु नमिठो बचन कहिलाई नदिनु ---------- यो जुनिमा त तिमीलाई बाहेक अरुलाई आफ्नो नबनाउने कसम खाई सकेको छू अर्को जुनिमा तिमीलाई नै परखी बस्ने छू र तिम्रो झरना झै चोखो सिउदोमा रगतको सिंदूर हाली आफ्नो बनाउने छू ।
तिम्रो फुल्बारिमा फूलना नसकेको कोपिला

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्