Monday, May 11, 2009

चिन सरकारले रसुवा गडि नाका बन्द गरायो

गोरखामा जिल्लामा देखापरेको भाइरल इन्फ्लुन्जाबाट बच्नका लागि भन्दै चिन सरकारले रसुवा गडि नाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवामा पत्रचार गरी नाका सुरक्षाकर्मिले बैशाख २६ गतेबाट बन्द गराएको प्रमुख जिल्ला अधिकारी रविनाथ काफ्लेले जानकारी दिनुभयो । एकतर्फिबाट गरिएको नाका बन्दबाट चिनबाट रसुवा भित्रने खाद्य सामाग्री रोकिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्