Sunday, May 31, 2009

बन्दले जनजिबन अस्त बेस्त


काठमाडौं, १८ जेठ । नेवाः स्वायत्त राज्य माग गर्दै नेवाः स्वायत्त राज्य मंकाः संघार्ष समितिले आज आह्वान गरेको काठमाडौं उपत्यका बन्दका कारण जनजिवन प्रभाबित भएको छ ।नयाँ संबिधानमा जातिय आधारमा नेवाः स्वायत्त राज्य उल्लेख र ‘एकीकृत उपत्यका शहरी बिकास बिध्येक’ खारेजको माग गर्दै नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले आज नेवाः स्वायत्त राज्य बन्द गरेको हो । बन्दकर्ताले बिहानै देखि सडकका चोकचोकमा अबरोध पुर्‍याएर यातायात आवागमन ठप्प पारेका छन् । बजार, पसल र शिक्षण संस्था बन्द छन् भने सार्बजनिक, नीजि सवारी साधन र साइकल समेत चल्न सकेका छैनन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्