Tuesday, June 2, 2009

भारतीया प्रहरिको सास्ती

यो फोटो १९ गते कान्तिपुरपत्रिकामा छापिएको हो के तपाईंलाई यि अबोध baalakako मनले हाम्रो नेताहरुलाई धिकारे जस्तो लाग्दइन हेर्नुस् कान्तिपुर मा आएको समाचार
फोटो : कान्तिपुर
जेठ, दाङ । आज प्रकाशित कान्तिपुर दैनिकले भारतीय सीमा सुरक्षाबलले ‘एसएसबी’ ले लखेट्दा भारतसँग सीमा जोडिएका दाङ जिल्लाका एक हजार आठ सय नेपाली बिस्तापित भएको समाचारलाई आफ्नो मुख्य समाचार बनाएर फ्यानद पेजमा छापेको छ ।‘भारतीय सुरक्षाकर्मीले लखेट्दा १८०० बिस्थापित’ शीर्षकको समाचारमा लेखिएको छ, ‘भारतीय सीमा सुरक्षाबलले लखेट्दा दाङ जिल्लाका ६ हजार भन्दा बढि बासीन्दा बिस्थापित भएका छन् । उनीहरुमध्य १ हजार ८ सय जना सुरक्षा माग गर्दै दुई दिन पैदल हिँडेर देउखुरी आइपुगेका छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा बस्दै आएका हजारभन्दा बढि घरपरिवार गाउँ छाडेर हिँडेका हुन ।
अब भन्नुस् अब यो खबर सुन्द हामीसबैको मन दुखेको छ के यो खबरले हाम्रो नेताहरुको मन दुख्छ कि दुख्दैन होला ? वा के गर्लान हाम्रा नेताले एतिकै बस्लन कि केही पर्तिकृया देलान वा थाहा नपाएको जस्तै गरी टुलु टुलु हेरी बस्लान हाम्रो मन मात्र दुखेर नहुने ति नेताका मन कहिलै नदुख्ने भनुस् न अब के गर्नु पर्ला नेताको बुदी बढाउनलाई ? अब तपाईंको पालो लेख्नुस् आफ्नो बिचार ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्