रोजगरिका लागि भर्खर इराक पुगेका तथा पहिला बाटै कार्यरत नेपालीहरु कम्पनिबाट निकालिन थालेका छन । नेपालबाट भर्खर शाहुको भारी बोकेर इराक पुगेका नेपाली शाहुको ऋण नतिर्दै ठुलो ऋणको भारी बोकेर घर फर्किने भएका छन । विश्वाब्यपी आर्थिक मन्दिका करण इराक बाट काम्दार कटौतीको लहर चलेको हो । उत्त कुरा रोजगारिक लागि इराक पुगेका कुमार क्ष्रेस्ठले बाताएका हुन । उनको अनुसार धेरै नेपाली यहाँ आयर बिजोग हुनु भन्दा आउनु भन्दा पहिलानै बिचार पुराएर आउनुपर्ने कुरा उनी बताउछन । उनी भन्छन आफु काम गर्ने पिपीअैबाट मात्रा २०० भन्दा बदी कामदार निकाली सकेको कुरा उनी बताउछन । त्यस मध्यमा कती त भर्खर १ ,२, महिना मात्र भएको छँ यहाँ आएको उनी भन्छन । नेपाल बाट भारी रकम दलाललाई बुझाउनु पर्ने र यहाँ आएपछी यो गती हुनु भन्दा आउनु भन्दा पहिलानै बिचार पुर्याउनु पर्ने कुरा कुमार श्रेष्ठले बताए । त्यसैले तपाईं कोही इराक़ जादै हुनु हुन्छ भने एकपटक् सोचेर मात्र आफ्नो पाहिला अगी बढाउ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्