Wednesday, May 27, 2009

गजल

बेहाल भाछ जिन्दकी यो सुद्रनेत ठाउँ छैन
आशु आशु भयो जीवन हासोको त नाउ छैन ।
मानिसले मानिसको आज बेथा नबुझ्दिदा
तिम्रा लागि फराकिलो आज कुनै गाउ छैन ।
जसका निम्ती बचेँको थिय उसैले नै ढोका दिदा
फर्की आए कुनै दिन तिम्लाई राख्ने ठाउँ छैन
गोमा तिमिल्सेना

2 comments:

  1. कसैको परिभाशामा सींगो आउन्न जिंदगी
    समय टक्क रोकिएर बस्नै पाउन्न जिंदगी
    बर्षाले हिउदाले खान्छ त्येसै फा टीन्न जिंदगी
    उकाली ओरलीहरु धेरै छन सहज कटिन्न जिंदगी
    नमागी जन्मियो पायो, मागी पा हिन्न जिंदगी
    यसरिनै बिताउनु छ भने भो मलाई चाहिन्न जिंदगी

    ReplyDelete
  2. dhari dhukha paryo ki kaho gindagi ma.dhari pir garnu hudaina mance ko giban ma kahile dukha kahile sukha ta abasya huncha.

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्